काठमाडौं । सभामुख देवराज घिमिरेले निर्वाचित भएपछि पहिलो पटक संघीय संसद् भवनको अवलोकन-निरीक्षण गरेका छन्।सिंहदरबारस्थित पुतली बगैंचा वरपरको १५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटाको निरीक्षण गरेका हुन्।
निर्माणाधीन अत्याधुनिक भवनको ६३ प्रतिशत काम सकिएको जानकारी निर्माण पक्षले दिएको बताए।उनले भने, ‘निर्माणको गति वृद्धि गर्न, त्रुटिरहित काम गर्न निर्देशन दिएको छु । संसद् भवन निर्माणको कामलाई कार्य योजनाकै रूपमा ‘फलो अप’ गर्नेछु ।’सभामुखसँगै सहरी विकासमन्त्री सीता गुरुङपनि अवलोकन निरीक्षणमा पुगेकी छन् । यस्तै उपसभामुख इन्दिरा रानामगरपनि निरीक्षण टोलीसँग छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने