काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड राखेको छ । मंगलबार एकैदिन २ हजार चार सयले बढेको सुनको मूल्य बुधबार पनि १ हजार पाँच सयले बढेपछि नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँका काराेबार भएकाे छ ।।त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो