धनगढी । अछाममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
मेल्लेख गाउँपालिका-४ कुस्कोट निवासी साजन साउँदको विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु