काठमाडौँ । प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ ।
प्रहरी आईजीपी बसन्त कुँवरले सोमबार पाँच प्रहरी उपरीक्षकहरुको सरुवा गर्ने निर्णय गरेका हुन् ।
प्रचलित नियमअनुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी बसन्त रजौरे, नविनराज राई, चन्द्रदेब राई, राम प्रकाश शाह र अर्जुन प्रसाद तिमिल्सीनाको सरुवा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, ०८ : १५
लेखकबाट थप