वीरगञ्ज । वीरगञ्जमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
चितवनकाे भरतपुर महानगरपालिका-१ निवासी १८ वर्षीय सुनिल यादव पक्राउ परेका हुन्।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले उनलाई वीरगञ्ज महानगरपालिका-१६ मा पक्राउ गरेको हो।
यादवले शरीरको कम्मर पेटीको भागमा लुकाइछिपाई ल्याएको लागुऔषध नाइट्राभेट १० पत्ता ट्याब्लेट फेला परेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरिले जानकारी दिए।
यादवलाई लागुऔषध मुद्दामा अदालतबाट तीन दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको गिरिले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ