पछिल्लाे २४ घन्टामा थप १० जना कोरोना संक्रमित

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, १६ : ४४
पछिल्लाे २४ घन्टामा थप १० जना कोरोना संक्रमित

काठमाडौं । पछिल्ला २४ घन्टामा १० जना कोरोना भाईरस संक्रमित फेला परेका छन् ।जसअनुसार पिसिआर परिक्षणवाट ६ जना र एन्टीजोन परिक्षणमार्फत ४ जना गरी १० जना नयाँ कोरोना भाईरस संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जना डिस्चार्ज भएका छन भने १२० जना सक्रिय कोरोना संक्रमितहरुको उपचार भईरहेको छ ।  हालसम्म ९ लाख ९१ हजार ७१ जना निको भएर घर फर्किएका छन भने १२ हजार ३१ जनाको कोरोना भाईरस संक्रमणवाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस