काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा १.८८ अंकले घटेको छ । यससँगै सूचक १८४०.०५ विन्दुमा आएको छ ।
१ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ७ कम्पनीको ४१५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १३ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढ्दा ४ को भने मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार