काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरू नै छानबिनमा तानिनु स्वागतयोग्य रहेको बताएका छन्।उनले कुनै पनि बाहनामा यो प्रकरणलाई फासफुस पार्ने काम नहोस् समेत भनेका छन्।
‘भ्राष्टाचारको क्यान्सरले सम्पूर्ण राज्य संयन्त्र र उच्च नेतृत्वलाई गाँजीरहेको बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला माछाहरू समेतलाई छानबिनमा तान्नु स्वागतयोग्य छ,’ आज ट्वीट गर्दै उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई