काठमाडौं। नेकपा एमालेका नेता सूर्य थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्ने बताएका छन्। नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि पनि कारबाही हुनुपर्ने उनले बताएका हुन्।
एक स्टाटस लेख्दै नेता थापाले नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि नभएको जिकिर गरे।गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू रहेको भन्दै उनले यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउन नहुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ बैशाख २०८०, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘संविधान र संसद्बाट नै निकास खोजौँ’: सूर्य थापा
चीनमा लिपुलेकबारे कुरा उठाएर प्रधानमन्त्रीले देशभक्त नेपालीहरूको प्रतिनिधित्व गर्नुभयो: सूर्य थापा
मन्त्रीको राजीनामा फासफुस गराउनलाई होइन : सूर्य थापा
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ: सूर्य थापा
कुलिङ अफ पिरियड हेरफेरको जिम्मेवारी समितिका सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा
माधव नेपालको पदलोलुपता अशोभनीय: सूर्य थापा