दार्चुला हिमपहिरो अपडेट : तीन जनाको शव भेटियो

सफल खबर संवाददाता

बुधबार, २० बैशाख २०८०, १४ : ०१
दार्चुला हिमपहिरो अपडेट : तीन जनाको शव भेटियो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परेका तीनजनाको शव फेला परेको छ भने दुईजनाको खोजीकार्य भइरहेको छ । मंगलबारदेखि यार्सा टिप्न जाने क्रममा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला परेको उद्धारकार्यमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन् ।सातजनाको उद्धार हुँदा पाँचना सम्पर्कविहीन भएका थिए ।  उनीहरुमध्ये तीनजनाको शव फेला परेको हो ।  

प्रतिक्रिया दिनुहोस