काठमाडौं । प्रि ओपन सेसनमा सोमबार सेयर बजारमा झिनो सुधार आएको छ ।
नेप्से परिसूचकमा ०.१६ अंकले बढेर १८८५.७७ विन्दुमा आएको छ । यससँगै ५ कम्पनीको ३ हजार २९२ कित्ता सेयर खरिदबिक्री हुँदा २१ लाख १८ हजार ७५२ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल १ कम्पनीमा उकलो लागेको छ भने १ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार