चितवन । चितवनको भरतपुर दुईमा रहेको बालकुमारी माध्यमिक विद्यालय मतदान केन्द्रमा एक मतदाताको नाममा अर्कैले मतदान गरेको खुलासा भएको छ ।
लक्ष्मी गुरुङले नाम रुजु गरेर मतदान स्थलभित्र गएपछि मतदान भइसकेको पाइएको हो । उनलाई नागरिकता लिएर आउन भनिएको छ ।
बालकुमारी माद्यामिक विद्यालय केन्द्रका मतदान अधिकृत मधुराम दवाडीले थप परिचयपत्र ल्याएमा मतदानको व्यवस्था गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा भोट हाल्न आएनन् मतदाता
नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम
मतदाता भन्दछन् : जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक
नयाँ पुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
बैतडीमा एक लाख ५६ हजार मतदाता कायम