काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३१.०५ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.६५ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४३.५० रुपैयाँ रहेको छ । बिक्री दर भने १४४.१६ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ रहँदा बिक्री दर ३५.१० रुपैयाँ रहेको छ ।
आज मलेसियन रिंगिट एकको खरिद दर २९.५३ रुपैयाँ रहँदा बिक्री दर २९.६७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर