सुर्खेत। नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दल प्रमुख सचेतकमा सांसद हिक्मत विष्ट चयन भएका छन् । कांग्रेस संसदीय दलको बिहीबार बसेको बैठकले विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई प्रमुख सचेतक चयन गरेको बताए । विष्ट कालिकोट क्षेत्र नं. १(२) बाट निर्वाचित प्रदेश सांसद हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ बैशाख २०८०, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
कर्णाली याक्सका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै