काठमाडौं । सरकारले सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गरेको छ ।
वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक संस्थान सुझाव समितिको अवधारणापत्र, २०८० लाई स्वीकार गर्दै शंकरप्रसाद अधिकारीको संयोजकमा तीन सदस्यीय सार्वजनिक संस्था सुझाव समिति गठन गरेकाे छ ।
यी हुन् सरकारका १५ वटा निर्णयहरु-


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठक जारी
सरकारले जेन जेड आन्दोलनका घाइतेलाई थप १५ हजार दिने
नेपाल विशेष सेवा ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस