काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार घटेको छ । नेप्से परिसुचकमा १.६४ अंकले घटेर १९१८.४८ विन्दुमा आएको छ ।यससँगै १३ कम्पनीको ७१५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ७७ हजार १६१ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ ।यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारले नाघ्यो २७ सय विन्दु
बढ्यो सेयर बजार, पौने १० अर्बको कारोबार
नेप्से परिसूचक २८ अङ्कले बढ्यो, ७ अर्बको कारोबार
सेयर बजार बढ्दा कारोबार घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण
सामान्य अंकले घट्यो नेप्से