काठमाडौँ । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा २ अङ्कले घटेर १९०५.९६ विन्दुमा आएको छ ।
यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।
यता, १३ उपसूचकहरू मध्ये २ कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार