काठमाडौं। प्रि-ओपन सेसनमा बुधबाुर सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसुचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ ।यससँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिना यताकै न्यून बिन्दुमा सेयर बजार, नेप्से ३५० अंकले गिरावट
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी