काठमाडौं। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचकमा १.६२ अंकले बढेर १८४५.६४ विन्दुमा आएको छ ।यससँगै ६ कम्पनीको एक हजार १२ सय कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २६ हजार ९९३ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने दुइ कम्पनी घटेको छ ।यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ चैत्र २०७९, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिना यताकै न्यून बिन्दुमा सेयर बजार, नेप्से ३५० अंकले गिरावट
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी