काठमाडौं । मधेस प्रदेशको प्रदेशसभा बैठक सोमबार बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार करिब दुई महिनापछि सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्न लागेको हो ।
प्रदेशसभाको बैठक अन्तिमपल्ट गत फागुन ४ गते बसेको थियो । त्यसपछि बैठक बस्न सकेको छैन् । सोमबारको बैठकमा बक्यौता रकमको छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ चैत्र २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे