काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ ।नेप्से परिसुचकमा ०.६८ अंकले वृद्धिभइ १८६७.४६ विन्दुमा आएको छ । यससँगै ४ कम्पनीको १३० कित्ता सेयर खरिदबिक्री हुँदा ३४ हजार ३५४ रुपैयाको कारोबार भएको छ ।
यो सेसनमा कुल २ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ। एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ चैत्र २०७९, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार