काठमाडाैं । काठमाडौं ७ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएकाे छ ।
धुम्बाराहीस्थित चप्पलकारखाना चोकमा ७ वटा सवारी साधन एकआपसमा ठोक्किएकाे हाे ।
प्रहरीका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ चैत्र २०७९, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते