विराटनगर। कोशी प्रदेश नामकरणको विरोधमा कविता बाचन गर्ने तयारीमा रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जनक ऋषि राई र संजय याख्खालाई आज प्रहरीले नियन्त्रणमा लिएको हो। किरात याक्थुम चुमलुङले आयोजना गरेको कार्यक्रममा उनीहरूले कविता बाचन गर्ने कार्यक्रम थियो। फागुन १७ गते प्रदेशको नाम 'कोशी' राखिएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ