धनगढी । अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन्।जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन)सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो। अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन्। आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ