काठमाडौँ । प्रि ओपन सेसनमा सोमबार नेप्से सूचकमा ०.४७ अंकले ओरालो लागेर १९७५.४३ विन्दुमा आएको छ ।
यो सेसनमा १४० कित्ता सेयर कारोबार हुँदा ८५ हजार ३४४ रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो सेसनमा कुल ३ वटा कम्पनीको भाउ बढेको छ भने ५ वटैको मूल्य घटेको छ ।
यता १३ यपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ फागुन २०७९, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार