चितवनमा नर्सिङ पढ्दै आएकी एक युवतीको शव फेला

सफल खबर संवाददाता

विहीबार, १८ फागुन २०७९, १२ : ०१
चितवनमा नर्सिङ पढ्दै आएकी एक युवतीको शव फेला

चितवन। चितवनमा आज विहान एक युवती को शव फेला परेको छ । भरतपुर महानगरपालिका १० कामाना चोकमा डेरागरी बसेर नर्सिङ पढ्दै आएकी एक युवतीको शव बिहान ११ बजे भेटिएको हो ।

उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । हाल उक्त स्थानमा थप अनुसन्धानको लागि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । 

प्रतिक्रिया दिनुहोस