काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सोमबार साँझ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५ सय रुपैयाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ फागुन २०७९, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ
चितवनमा जुवातास खेलिरहेका २१ जना पक्राउ
जुवातास खेलिरहेका ८ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ