काठमाडौं । सुनचाँदीको मूल्य मंगलबार स्थिर रहेको छ । सोमबारकै मूल्यमा मंगलबार कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबारकै मूल्यमा मंगलबार छापावाला सुन तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी मंगलबार तेजाबी सुनको मूल्य एक लाख एक हजार ३०० रुपैयाँ कायम छ । सोही मूल्यमा सोमबार छापावाल सुनको कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको छ । सोमबार सोही मूल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ फागुन २०७९, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...