धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मूक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाटवार्ता भएको छ ।
टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका नागरिक उन्मूक्ति पार्टीका संरक्षक चौधरीलाई भेट्न मुख्यमन्त्री शाह कारागार पुगेका हुन् ।
उर्नीहरूबीच भेटघाट केकुरा भयो भन्नेबारे खुलेको छैन । मुख्यमन्त्री शाहले शनिबार जानकी गाउँपालिका ९ स्थित चौधरीको परिवारसँग समेत भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्त्वपूर्ण भूमिका रहन्छ’ : मुख्यमन्त्री शाह
‘वन अधिकृतसँग पाँच लाख घुस मागेको कुरा झुटो हो, दोषी भए कारबाही भोग्न तयार छु’ : मुख्यमन्त्री शाह
नेकपाले माग्यो मुख्यमन्त्री शाहको राजीनामा
मुख्यमन्त्री शाह र गभर्नर पौडेलबीच भेटघाट, सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनबारे छलफल
ऊर्जा मन्त्री खड्का र मुख्यमन्त्री शाहबीच भेटवार्ता