जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका -१ ठिन्केमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ।
चन्दननाथका लोकबहादुर भण्डारीको घर आगलागी भएको हो। मृत्यु हुनेमा १६ वर्षकी वन्दना भण्डारी रहेको प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
घरभित्र सुतिरहेको अवस्थामा आगलागी हुँदा उनको मृत्यु भएको हो। राति १२ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए ।
आगलागीबाट भएको क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ माघ २०७९, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि