काठमाडौ । काठमाडौंको पुरानो बानेश्वरमा ७ वर्षीय छोरीको हत्या गरेर बाबुले आत्महत्या गरेका छन्।
शनिबार दिँउसो पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा छोरीको घाँटी रेटेर हत्या गरेर बाबु झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
रामेछापको खाँडादेवी गाउँपालिका घर भएका ४२ वर्षीय किशोर भण्डारीले आफ्नै ७ वर्षीय छोरी कृपा भण्डारीलाई हत्या गरेका हुन्।
उनीहरु त्यहाँ डेरामा बस्दै आएको र बाँकी थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ माघ २०७९, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या