नेपाल प्रहरीका ९५ एसपीको सरुवा (सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, १९ माघ २०७९, १८ : ०७
नेपाल प्रहरीका ९५ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार माघदेखि नै खटाएको ठाउँबाट तलव भत्ता पाउनेगरी उनीहरूको  सरुवा गरेको हो ।  

हेर्नुहोस् एसपी सरुवाको सूची:

प्रतिक्रिया दिनुहोस