पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक साधारण सभा अर्को महिना सुर्खेतमा गर्ने निर्णय गरेको छ।
पोखरामा बसेको क्यानले क्यानको बैठकले वार्षिक साधारण सभा आगामी १४–१५ फागुन सुर्खेतमा गर्ने निर्णय गरेको हो ।
यसैगरी, विभागीय टिम नेपाल पुलिसबाट व्यावसायिक क्रिकेट खेल्दै आएका गुल्शन झालाई यू–१९ को कप्तान पनि नियुक्तसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने