काठमाडौं। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार बढेको छ । यो सेसनमा नेप्से परिसुचक २.९१ अंकले उकालो लागेर २१३०.२९ विन्दुमा आएको छ ।
यससँगै १३ कम्पनीको ११ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख भन्दाबढी रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनीकाे घटेको छ । १ कम्पनी भने स्थिर रहेको छ ।
यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ माघ २०७९, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार