एजेन्सी । बङ्गलादेशमा पाँच सय ८५ जना विद्यार्थीले आत्महत्या गरेका छन्। विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो।
एक सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन शनिबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै आँचोल प्रतिष्ठानकी प्रमुख फर्जाना अख्तर लाम्बानीले तीन सय ४० जना विद्यालयका छात्रछात्राले आत्महत्या गरेका बताइन्।
जसमध्ये ३४० जना स्कुल र १०६ जना कलेजका विद्यार्थी रहेका छन्। यसैगरी ८५ जना विश्वविद्यालय र ५४ जना इस्लामिक विद्यालयका विद्यार्थी रहेका छन्।
विगत केही वर्षयता देशमा आत्महत्याको दर बढेकामा उनले चिन्ता व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ माघ २०७९, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीना यसै वर्ष स्वदेश फर्किने
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम