पूर्वी नवलपरासी । महेन्द्र राजमार्गअन्तर्गत कावासोती जंगलमा आइतबार दिउँसो करिब ४ बजे बस पल्टिँदा १९ जना घाइते भएका छन् ।
बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ प ३७२ नम्बरको बस ब्रेक फेल भएर कावासोती र लोकाहाबीचको खर्कट्टा जंगलमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको जिल्ला प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ पुस २०७९, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते, दुईको अवस्था गम्भीर
बैतडीमा बस दुर्घटना, थप विवरण आउन बाँकी
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान