काठमाडौं । शंकास्पद हतियारसहित भारतीय नागरिक पक्राउ परेका छन्।
बाराकककको पचरौता नगरपालिका–४ स्थित बिओपि बेल्दारीबाट खटिएको पैदल गस्ती टोलीले शंका लागेर चेक गर्दा भारतीय व्यक्ति पक्राउ परेका हुन्।
दाहिने कम्मरमा होस्टाइलभित्र ३ राउण्ड लोड भएको गोली, ४ राउण्ड होस्टाइल राखिएको पेस्तोल र भारतीय रकम र मोबाईल सेटसहित बरामद गरिएकको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी प्रवक्ता पुरुषोत्तम थापाका अनुसार उनलाई अहिले अनुसन्धानका लागि बुझाउने प्रक्रियामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ पुस २०७९, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ