काठमाडौं । गृहमन्त्री रवि लामिछानेले श्रीमती निकिता पौडेलको जन्मदिनको अवसरमा भावुक स्ट्याटस लेख्दै शुभकामना दिएका छन् । शुभकामना दिने क्रममा लामिछानेले निकिताले आफ्नो सफलताको लागि सयौं सपना लुकाएको उल्लेख गरेका छन् ।
निकिताले पारिवारिक विरासतदेखि उच्च ओहोदाको सरकारी अनुभव हुँदा हुँदै आफ्नै सफलतालाई लक्ष्य बनाएको लामिछानेले बताएका छन् ।
जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जालमा लामिछानेले लेखेकमा छन्-'मलाई थाहा छ, मेरो सफलताको लागि तिमीले आफ्ना कयौं सपना कतै लुकाएकी छौ। आफ्नो परिवारको त्यति ठूलो ब्यापारीक विरासत , विश्व विख्यात युनिभर्सिटीको उच्च शैक्षिक योग्यता,उच्च अहोदाको सरकारी सेवा अनुभव, १५ वर्ष देखि एक प्रख्यात संचार माध्यमको संचालन जस्ता कयौं योग्यता र क्षमता आफैसँग हुदा हुदै पनि मेरै सफलतालाई तिमीले आफ्नो लक्ष बनायौ । आज तिम्रो जन्मदिनको अवसरमा म तिम्रो सु(स्वास्थ्य र दीर्घायुको कामना गर्दछु । सबै देवी देवताले तिम्रो रक्षा गरून्।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ पुस २०७९, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री
सत्तामा टाँसिइरहने हाम्रो ध्यान छैन : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल