एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा शनिबार विहान भूकम्पको धक्का महुशस गरिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार शनिबार विहान ५ बजेर ५१ मिनेटमा ४ म्याग्निच्यूडमुनिको भूकम्पको धक्का महुशस गरिएको हो ।
हिमाञ्चल प्रदेश भूकम्पीय दृष्टिकोणले संवेदनशील प्रदेश रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ पुस २०७९, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का