भोजपुर । भोजपुरमा एक महिलालाई बलात्कार गरेको अभियोगमा ६२ वर्षीय पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा षडानन्द नगरपालिका-९ तीनसाझेका ६२ वर्षीय दातेन्जी शेर्पा रहेका छन्। उनलाई मंगलबार पक्राउ गरिएको हो।
शेर्पाले सोमबार २६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ।
उनीमाथि १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ
किशोरी बलात्कार आरोपमा युवक पक्राउ
ओखलढुंगामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
किशोरीलाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ