काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल चयन भएका छन् ।
एकीकृत समाजवादीको सोमबार बसेको संदीय दलको बैठकले अध्यक्ष नेपाललाई दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए।
त्यस्तै उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् । संसदीय दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ पुस २०७९, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार