काठमाडौँ । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युद्ध, राजनीति र खेल उस्तै प्रकृतिका क्षेत्र भएको बताएका छन् ।
विश्वकप फुटबलको फाइनल खेल हेरेको फोटोसहित उनले गएराति ट्वीट गर्दै युद्ध, राजनीति र खेललाई अनिश्चय र रोमाञ्चको क्षेत्र भनेका छन्।
‘युद्ध, राजनीति र खेल उस्तै अनिश्चय र रोमाञ्चका क्षेत्र हुन् भन्ने विश्वकप फुटबलको फाइनलले पुनर्पुष्टि गर्यो उनले लेखेका छन्, ‘अन्तिम सेकेण्डसम्म सास रोक्नुपर्यो, अन्ततःखेलले जित्यो !’
उनले अर्जेन्टिनालाई उपाधि जिताएको भन्दै मेस्सीको र गोल्डेन बल जितेर फ्रान्सको नाक राखेको भन्दै एमबाप्पेको तारिफ गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ पुस २०७९, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...