समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण (तस्बिरहरु)

सफल खबर संवाददाता

आइतबार, ०३ पुस २०७९, १४ : ५१
समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण (तस्बिरहरु)

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तरगत निर्वाचित प्रतिनिधि तथा प्रदेशसभाका सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगको कार्यालयमा आयोजित कार्यक्रमबीच समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

तस्बिरहरु हेर्नुहोस् : 

प्रतिक्रिया दिनुहोस