काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा एमालेले २९ लाख मत कटाएको छ । पहिलो स्थानमा रहेको एमालेले २७ लाख २० हजार मत पाएको हो । यस्तै कांग्रेसले २५ लाख ८५ हजार मत पाउँदा माओवादी केन्द्रले ११ लाख ५३ हजार राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै राप्रपाले ५ लाख ७९ हजार, जसपाले ४ लाख ८ हजार, जनमत पार्टीले ३ लाख ७६ हजार र नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९० हजार मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ मंसिर २०७९, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता
प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूमा विभेद गरिएको भन्दै एमालेको आपत्ति
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं: एमाले
एमाले सचिवालय बैठकले गर्यो ६ निर्णय
विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको आग्रह