तोसिमाले पछि पारिन् पम्फालाई, खड्काकाे अग्रता कायमै

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १३ : ४१
तोसिमाले पछि पारिन् पम्फालाई, खड्काकाे अग्रता कायमै

काठमाडौं । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । यस क्षेत्रमा तोसिमा ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ७७५ मतसहित तेस्रेा स्थानमा छिन् ।

उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिएका छन् । उनी ९३६ मतसहित अग्रस्थानमा छन् । 

प्रतिक्रिया दिनुहोस