एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आतंकवादी कोष विरुद्धको अन्तर्राष्ट्रिय मन्त्रिस्तरीय सम्मेलनको ‘नो मनी फर टेरर’ उद्घाटन गरेका छन् । यो आतंकवादी कोष विरुद्धको तेस्रो सम्मेलन हो।
यस क्रममा प्रधानमन्त्री मोदीले भारतमा भएको आतंकवादी हमला, विश्वसामु चुनौति र आतंकवादसँग लड्ने उपायबारे बताएका छन् ।
प्रधानमन्त्री मोदीले भने, ‘यो सम्मेलन भारतमा भइरहेको छ भन्ने महत्त्वपूर्ण छ। विश्वले आतंकलाई गम्भीरताका साथ लिन थालेको अघिदेखि नै हाम्रो देशले आतङ्कको भयावहताको सामना गरिरहेको छ।'
“दशकहरूदेखि आतंकवादीहरूले विभिन्न नाम र रूपहरूमा भारतलाई हानि पुर्याउने प्रयास गरेका छन्। हामीले हजारौं बहुमूल्य जीवन गुमाएका छौं। हामीले साहसका साथ आतंकको सामना गरेका छौं।
“हामी विश्वास गर्छौं कि एउटा आक्रमण पनि धेरै हुन्छ। एउटा ज्यान गुमाउनु पनि धेरै हुन्छ । तसर्थ आतंकलाई नउखेल्दासम्म हामी रोकिने छैनौं।'यो सम्मेलनमा धेरै देशले भाग लिएका छन् । तर, पाकिस्तान र अफगानिस्तान भने यसमा सामेल भ
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ मंसिर २०७९, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ : नरेन्द्र मोदी
मोदी बने इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता
पुटिनलाई मोदीले दिए ‘गीता’ उपहार
मोदीले पुटिनलाई दिए जन्मदिनको शुभकामना
गाजामा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले गरे स्वागत