आयोगहरूका सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरेर कारबाही गर्छौ : प्रधानमन्त्री शाह

सफल खबर संवाददाता

आइतबार, १७ जेठ २०८३, १४ : ०६
आयोगहरूका सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरेर कारबाही गर्छौ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मानवअधिकार आयोगले जेनजी आन्दोलनका विषयमा बनाएको प्रतिवेदनलाई सरकारले अध्ययन गर्ने बताएका छन् । यो सँगै विभिन्न समयमा बनेका अध्ययन प्रतिवेदनहरु सरकारले एकमुष्ट अध्ययन गरेर आवश्यक कारवाही गर्ने उनको भनाइ छ ।

संसद वैठकमा कांग्रेसका अर्जुन नरसिंह केसीको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस