काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४ वर्षे बीबीएस अन्तर्गत पहिलो वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।
केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । परीक्षाको नतिजा विश्वविद्यालयको वेबसाइट टीयूएक्जामडटईडीयूडटएनपी र एसएमएसबाट पनि हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक
एसईईको नतिजा अब एनसेल एपबाटै हेर्न सकिने