चितवन। नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार डा. शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएका छन् ।
नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस भएपछि कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव भरत तिवारीले बताए ।
अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि फर्किसकेको तिवारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ कार्तिक २०७९, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्द्रीय कार्य समिति विघटन गरेर कार्यवाहक सभापति तोक्नुहोस् : शशांक कोइराला
‘एकचोटि मन्त्री पनि नभएको मेरो घर किन जल्यो ?’ भन्दै शशांक कोइरालाको प्रश्न
‘नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ’: शशांक कोइराला
बीपीको परिकल्पना हो पूर्व-पश्चिम राजमार्ग : शशांक कोइराला
आफ्नोबारे मात्रै चिन्ता लिएर बिपीको जस्तो राजनीति हुँदैछ : डा. शशांक कोइराला