गंगा सागरमा आरजु राणा देउवाको छठ पूजा

सफल खबर संवाददाता

आइतबार, १३ कार्तिक २०७९, १६ : ३७
गंगा सागरमा आरजु राणा देउवाको छठ पूजा

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले गंगा सागर पोखरीमा छठ पूजामा सहभागी भएकी छन् । आइतबार जनकपुरधाम आइपुगेकी उनले अपराह्न गंगा सागरमा पुगेर सन्ध्या अर्घ्य अर्पण गरेकी हुन् । 

आइतबार साँझ जलाशयमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि सोमबार बिहान उदाउँँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस